योग र प्राकृतिक चिकित्सा

Authors

दामोदर Damodar न्यौपाने Neupane

DOI: https://doi.org/10.3126/anweshan.v2i1.68588

Keywords: अष्टाङ्गयोग, पतञ्जलियोगसूत्र, प्राकृतिक चिकित्सा, योगदर्शन

Published by Nepal Academy, Kamaladi, Kathmandu, Nepal. 

Vol. 2 No. 1 (2081)

Abstract

उपनिषद्मा भनिएको छ— शरीरमाद्यं खलु धर्मसाधनम् अर्थात् पहिले शरीरको रक्षा गर्नु, त्यसपछि धर्मको साधना गर्नु । धर्म आर्जन गर्ने माध्यम शरीर हो । मानव जीवनमा शरीरको अपरीहार्यतालाई आत्मसात् गर्दै पतञ्जलि योगदर्शनका आठ अङ्गहरूको महत्त्व र तिनको दैनिक जीवनमा प्रयोगका बारेमा यस लेखमा वर्णन गरिएको छ । प्राकृतिक चिकित्साका विभिन्न आयामहरू विशेष गरेर दश आधारभूत सिद्धान्तहरूका बारे चर्चा गरिएको छ । योग दर्शनले मानव जीवनको उच्चतम उपलब्धि आत्मसाक्षात्कारको प्रयोगात्मक पक्षको बारेमा विश्लेषण गर्ने प्रयत्न गरिएको छ भने प्राकृतिक चिकित्सा विज्ञानको सन्दर्भमा औषधि मुक्त उपचार पद्धतिको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । योगाभ्यासले मानिसको शारीरिक तथा मानसिक अवस्थालाई मजबुत बनाई प्राकृतिक चिकित्साको प्रभावलाई समेत बढाउँछ ।

Citation:

न्यौपाने Neupane द. D. (2024). योग र प्राकृतिक चिकित्सा. Samaj Anweshan समाज अन्वेषण, 2(1), 115–125. https://doi.org/10.3126/anweshan.v2i1.6858

8


For the full article please visit:

https://doi.org/10.3126/anweshan.v2i1.68588


Presentation:

https://youtu.be/TmOzLcc3ZVI?si=qqBim9y1s72oE_bq

Comments

Popular posts from this blog

हजुर आमाको आत्माको चिर शान्तीको कामना सहित हार्दिक श्रद्धान्जली

शुभस्य शिघ्रम अशुभस्य काल हरणम्

ईशावास्योपनिषद् संस्कृत श्लोक अंग्रेजी र नेपाली सामान्य अर्थ