Posts

Showing posts from March, 2018

हनुमान जयन्तीकाे अवसरमा शुभकामना सहित हनुमान चालिसा

हनुमान चालिसा । ॥दोहा॥ श्री गुरु चरन सरोज रज, निज मनु मुकुर सुधारि। बरनउं रघुबर विमल जसु, जो दायकु फल चारि॥ बुद्धिहीन तनु जानिकै, सुमिरौं पवन-कुमार। बल बुद्धि विद्या देहु मोहिं, हरहु कलेश विकार॥ ॥चौपाई॥ जय हनुमान ज्ञान गुण सागर। जय कपीस तिहुँ लोक उजागर॥ राम दूत अतुलित बल धामा। अंजनि-पुत्र पवनसुत नामा॥ महावीर विक्रम बजरंगी। कुमति निवार सुमति के संगी॥ कंचन बरन बिराज सुवेसा। कानन कुण्डल कुंचित केसा॥ हाथ वज्र औ ध्वजा बिराजै। काँधे मूँज जनेऊ साजै॥ शंकर सुवन केसरीनन्दन। तेज प्रताप महा जग वन्दन॥ विद्यावान गुणी अति चातुर। राम काज करिबे को आतुर॥ प्रभु चरित्र सुनिबे को रसिया। राम लखन सीता मन बसिया॥ सूक्ष्म रुप धरि सियहिं दिखावा। विकट रुप धरि लंक जरावा॥ भीम रुप धरि असुर संहारे। रामचन्द्र के काज संवारे॥ लाय सजीवन लखन जियाये। श्रीरघुवीर हरषि उर लाये॥ रघुपति कीन्ही बहुत बड़ाई। तुम मम प्रिय भरतहि सम भाई॥ सहस बदन तुम्हरो यश गावैं। अस कहि श्री पति कंठ लगावैं॥ सनकादिक ब्रह्मादि मुनीसा। नारद सारद सहित अहीसा॥ जम कुबेर दिकपाल जहां ते। कवि कोबिद कहि सके कहां ते...

Engaging communities in the Golden 1,000 Days in Nepal

Image
11 COMMENTS A field survey team for the qualitative study holding a focus group discussion with women in one of the SHD project communities. Photo credit: World Bank In Nepali, “ Sunaula Hazar Din ” means, “Golden 1000 Days” – which is a critical window of opportunity between conception and the age of two years that, with good health and nutrition, can mitigate the risks of malnutrition that hamper a child’s long-term physical and cognitive development. Sunaula Hazar Din  (SHD) is also the local nickname of the Government of Nepal’s recently completed “ Community Action for Nutrition Project ”, implemented by the Ministry of Federal Affairs and Local Development and  financially supported by the World Bank from 2012 to 2017. The project aimed to improve practices that contribute to reduced under-nutrition of women of reproductive age and children under the age of two and to provide emergency nutrition and sanitation response to vulnerable populations i...

Bhote Selo (Traditional folk song)

Image
Bhote Selo (Traditional folk song) Music by Pang a type of sarangi (Traditional musical instrument) song related to women empowerment. Time is now: Rural and Urban activists transforming women's lives. यत्र पुज्यते नारी रमन्ते तत्र देवता ।। 108th international women's day celebration in Mugu District Karnali zone of Nepal.

दैलेखको दहिचिउरा

Image
दैलेखको दहिचिउरा म माछा मासु नखाने मान्छे । खाजा खाने क्रममा जहिले पनि समस्यानै समस्या हुने गर्दछ । फाल्गुन ७ गते प्रजातन्त्र दिवस । आज सबै सरकारी संघ संस्थाका कार्यालयहरु बन्ध रहन्छन् । अघिल्लो दिन ठाटीकाँधको यात्रा निवन्ध लेख्दै थिएँ सुत्न ढिला भएकोले आज विहान ८ बजे मात्र उठियो । गुन्जन सरलाई फोन गरें । उहाँ बुढानिलकण्ठ आश्रममा निवास गर्नुहुन्छ । उहाँ बुढानिलकण्ठ आश्रम द्वारा संचालित स्कुलको प्रधानाध्यापक पनि हुनुहुन्छ । उहाँले यात्राका क्रममा आफुलाई भएका अनुभुतिहरु समेटेर धेरै लेखहरु लेखिसक्नु भएकोले मैले लेखेको लेखहरुमा भाषा र शुद्धा शुद्धि हेरी दिनु भनेर पठाएँ । त्यतिकैमा पवित्रा दिदिले फोन गर्नु भयो । उहाँ बहुक्षेत्रीय पोषण योजना दैलेख जिल्लाको जिल्ला संयोजक हुनुहुन्छ । के छ कसो छ भन्ने कुराहरु भयो । म आज दैलेख आउँदैछु उहाँले भन्नु भयो । उहाँले फेरी भन्नु भयो बेलुका म आउँदा अलि अवेर हुन्छ होला भोली विहान ८ गते अफिसमै भेटौंला । तपाँई फिल्ट भिजिट रिपोर्टहरु बनाउदै गर्नुहोला उहाँले भन्नु भयो । मैले पनि हुन्छ भने र हामीले फोन राख्यौं । म दैलेखमा केही समय बहुक्षेत्रीय पोषण योज...

शिवरात्री – २०७४, दैलेख अनुभुती र सम्झना

Image
शिवरात्री –२०७४, दैलेखह जीवनको ३१ बसन्त पार गरिसक्दासम्म विष भाङ धतुरो खाएर कुनै शिवरात्री मनाएको थिइँन मैले । शिवरात्रीमा दुध आदि परिकारहरुमा भाङ मिलाएर खाने कुरा बनाई खाने र लट्ठ पर्ने प्रचलन पनि युवा पुस्तामा धेरै नै पाइन्छ । यस वर्षको शिवरात्री फागुन १ गते परेको थियो । म बहुक्षेत्रीय पोषण योजनाको प्रभावकारी कार्यान्वयनका लागि सहजीकरण गर्नका लागि दैलेख जिल्ला आईपुगेको थिएँ । कामको सिलसिलामा विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा जाने क्रममा फागुन २ गते म नौमुले गाउँपालिका जानु पर्ने थियो । १ गते शिवरात्री भएकोले बैंक तथा वित्तीय संस्थाहरु सबै बन्द थिए । मसँग ३ दिन अगाडिदेखी होटलमा बसेको पैसा तिर्दा फिल्डमा जाने पैसा नपुग्ने भएर जिल्ला संयोजक पवित्रा दिदीसँग फिल्डमा जानको लागि पैसा मागेको थिएँ । उहाँ आज बिहान मात्र फिल्डबाट आउनु भएकोले कोठामा नै छु भन्नुभयो । म पनि होटल मानसरोवरमै थिएँ । दिदीसँग पैसा लिन जानु पर्यो भनेर म त्यता गएँ । उहाँको बस्ने ठाउँ नजिक गएर फोन गरेको उहाँको मोवाइल रिसिभ भएन । म अब के गर्ने भनेर नजिकैको ज्वाला खाजाघरमा चिया खानु पर्यो भनेर गएँ । त्यहाँ पकौडा पनि र...